Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फास्ट बलर करण केसीले आज हुने स्कटल्यान्डविरुद्ध म्याचमा खेल्न नसक्ने

फास्ट बलर करण केसीले आज हुने स्कटल्यान्डविरुद्ध म्याचमा खेल्न नसक्ने

  • सोमवार, कार्तिक १९ २०८१

  • 620
    SHARES

  • फास्ट बलर करण केसीले आज हुने स्कटल्यान्डविरुद्ध म्याचमा खेल्न नसक्ने

    काठमाडौं । नेपाली टिमका प्रमुख फास्ट बलर करण केसीले आज हुने स्कटल्यान्डविरुद्ध म्याचमा खेल्न नसक्ने भएका छन् ।

    उनलाई अमेरिकासँगको अघिल्लो खेलमा चोट लागेको थियो । क्यानका अनुसार करणसँगै ब्याट्सम्यान भीम सार्की पनि चोटका कारण स्क्वाडबाट बाहिरिएका छन् ।

    करण र भीमको स्थानमा देव खनाल र सागर ढकाललाई समावेश गरिएको छ । उनीहरु दुवै रिजर्भ खेलाडीको रुपमा थिए ।

    करणले अमेरिकासँगको खेलमा १।४ ओभरमा मात्रै बलिङ गर्न सकेका थिए । त्यसपछि उनी मैदानबाटै बाहिरिनु परेको थियो ।


    सोमवार, कार्तिक १९ २०८१०५:०७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij