Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक विनाछलफल सकियो, मंसिर ३ गते फेरि बस्ने

नेकपा सचिवालय बैठक विनाछलफल सकियो, मंसिर ३ गते फेरि बस्ने

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 1.4K
    SHARES

  • नेकपा सचिवालय बैठक विनाछलफल सकियो, मंसिर ३ गते फेरि बस्ने

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुचर्चित सचिवालय बैठक आज कुनै छलफलविना नै सकिएको छ । अर्को बैठक मंसिर ३ गते १ बजे बस्नेगरी बैठक आधा घण्टामै सकिएको हो ।

    आजको बैठकमा बैठक बोलाउन माग गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जनाले लेखेको पत्र, त्यसको जवाफमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको पत्रसँगै बैठकका एजेण्डलगायतका सामग्रीहरु वितरण गरिएको छ ।

    सबै सामग्रीहरु अध्ययन गरेपछि अर्को बैठक बस्ने र घनिभूत छलफल गर्ने तयारी भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।


    शुक्रवार, कार्तिक २८ २०७७०५:१४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij