Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दुई हजार १११ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

दुई हजार १११ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 871
    SHARES

  • दुई हजार १११ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं । आज थप थप दुई हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६ हजार ३५३ पुगेको छ भने हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै, कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २०२ पुगेको छ ।


    शुक्रवार, कार्तिक २८ २०७७०५:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij