Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल र बंगलादेशबीचको खेल : पहिलो हाफ गोलरहित बराबरी

नेपाल र बंगलादेशबीचको खेल : पहिलो हाफ गोलरहित बराबरी

  • मंगलवार, मंसिर २ २०७७

  • 974
    SHARES

  • नेपाल र बंगलादेशबीचको खेल : पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अहिले नेपालले बंगलादेशको सामना गर्दैछ ।

    नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको हो । खेलको पहिलो हाफ सकिँदा दुवै टिमबाट कुनै पनि गोल हुन सकेको छैन ।

    पहिलो हाफमा नेपाल बंगलादेशविरुद्ध आक्रामक रुपमा प्रश्तुत भएको थियो । तर, गोल भने गर्न सकेन ।

     


    मंगलवार, मंसिर २ २०७७०६:००:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij