Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संवैधानिक आयोगमा पदपूर्ति गर्न संसदीय समितिको निर्देशन

संवैधानिक आयोगमा पदपूर्ति गर्न संसदीय समितिको निर्देशन

  • बिहिवार, मंसिर ११ २०७७

  • 739
    SHARES

  • संवैधानिक आयोगमा पदपूर्ति गर्न संसदीय समितिको निर्देशन

    काठमाडौं । संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न संवैधानिक आयोगमा रहेको रिक्ततालाई पदपूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले रिक्त भएका आयोगहरूमा पदपूर्ति गर्न निर्देश गरेको हो ।

    त्यस्तै, समावेशी ऐन निर्माणका लागि संसद् विधेयक ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीलाई समितिमा उपस्थिति हुन पनि समितिले आग्रह गरेको छ ।

    समितिले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रण गरे पनि उहाँ उपस्थित हुनुभएन ।

    बैठकमा उपस्थित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक परिषद्को बैठकमा कोरम नपुग्ने समस्या रहेको बताउनु भएको थियो ।

     


    बिहिवार, मंसिर ११ २०७७०१:५२:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij