Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र भारतीय विदेशसचिवबीच भेटवार्ता जारी, राजदूत पनि सहभागि

प्रधानमन्त्री ओली र भारतीय विदेशसचिवबीच भेटवार्ता जारी, राजदूत पनि सहभागि

  • बिहिवार, मंसिर ११ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री ओली र भारतीय विदेशसचिवबीच भेटवार्ता जारी, राजदूत पनि सहभागि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव अर्षवद्र्धन श्रृंगलाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।

    उनीहरुबीच भएको भेटवार्तामा भारतीय राजदूत विनयमोहन क्वात्राको समेत उपस्थिति रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । भेटवार्ता ४ः५५ बजे सुरु भएको हो ।

    यसअघि नेपाल–भारत द्विपक्षीय परराष्ट्र सचिवस्तरीय वार्ता भएको थियो । विदेशसचिव श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    यसैबीच, भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ ।


    बिहिवार, मंसिर ११ २०७७०५:१३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij