Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

१३ औं सागको खर्च विवरण सार्वजनिक

१३ औं सागको खर्च विवरण सार्वजनिक

  • आइतवार, मंसिर १४ २०७७

  • 1.3K
    SHARES

  • १३ औं सागको खर्च विवरण सार्वजनिक

    काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक भएको छ । आज राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।

    राखेपका सदस्य सचिव रमेस सिलवालले सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक खर्च विवरणअनुसार साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको छ ।

    यस्तै, निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख गरिएको छ । नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जितेको थियो ।

     


    आइतवार, मंसिर १४ २०७७०६:४६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij