Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

डिआइजी पोखरेल एआइजीमा बढुवा

डिआइजी पोखरेल एआइजीमा बढुवा

  • सोमवार, मंसिर १५ २०७७

  • 1.1K
    SHARES

  • डिआइजी पोखरेल एआइजीमा बढुवा

    काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस हुनुभएको छ ।

    आज गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

    एआइजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजिपी सदस्यसचिव रहने व्यवस्था छ ।


    सोमवार, मंसिर १५ २०७७०७:०२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij