Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.3K
    SHARES

  • आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

    काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । साताको कारोबारको अन्तिम दिन आज छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेको हो । सुनको मूल्य बिहीबार पनि प्रतितोला १६ सयले बढेको थियो ।

    आज प्रतितोला ३ सयले बृद्धि भएको सुनको मूल्य प्रतितोला ९२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ ।

    यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

     


    शुक्रवार, मंसिर १९ २०७७०२:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij