Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नापोलीले गर्‍यो म्याराडोनाको नामबाट रंगशालाको नामाकरण

नापोलीले गर्‍यो म्याराडोनाको नामबाट रंगशालाको नामाकरण

  • शनिवार, मंसिर २० २०७७

  • 917
    SHARES

  • नापोलीले गर्‍यो म्याराडोनाको नामबाट रंगशालाको नामाकरण

    एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब नापोलीले फुटबलर डिएगो म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नामाकरण गरेको छ ।
    अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक म्याराडोनाको गएको गत नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएको थियो ।


    उनले सन् १९८७ देखि १९९० सम्म नापोलीमा रहँदा क्लबलाई दुई पटक सिरी ए को उपाधि दिलाएका थिए । अहिलेसम्म स्टेडिओ सान पाओलोका रुपमा चिनिदै आएको रंगशाला अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोनाको नामबाट चिनिने छ ।

    नापोलीको नगर परिषदले रंगशालाको पुनः नामाकरण सम्बन्ध प्रस्ताव पारित गरेको छ ।


    शनिवार, मंसिर २० २०७७११:२५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij