Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

आज भने घट्यो सुनको मूल्य, कति घट्यो ?

आज भने घट्यो सुनको मूल्य, कति घट्यो ?

  • बुधवार, मंसिर २४ २०७७

  • 1.0K
    SHARES

  • आज भने घट्यो सुनको मूल्य, कति घट्यो ?

    काठमाडौं । केही दिन यता लगातार उकालो लगेको सुनको मूल्य आज भने सात सय रुपैयाँले घटेको छ ।

    मंगलबार तोलाको १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार ४ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

     


    बुधवार, मंसिर २४ २०७७०३:२६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij