Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

नयाँ अध्यादेश आएपछि संवैधानिक परिषदको बैठक सुरु

नयाँ अध्यादेश आएपछि संवैधानिक परिषदको बैठक सुरु

  • मंगलवार, मंसिर ३० २०७७

  • 904
    SHARES

  • नयाँ अध्यादेश आएपछि संवैधानिक परिषदको बैठक सुरु

    संवैधानिक परिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मंगलबार बिहान स्थगित भएको बैठक पुनः साँझका लागि बोलाइएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् ।

    बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित छन् । सरकारले मंगलबार नै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

     


    मंगलवार, मंसिर ३० २०७७०६:४१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij