Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रोनाल्डो र मेसीलाई पछि पार्दै लेवान्डोस्की बने वर्ष खेलाडी

रोनाल्डो र मेसीलाई पछि पार्दै लेवान्डोस्की बने वर्ष खेलाडी

  • शुक्रवार, पौष ३ २०७७

  • 1.0K
    SHARES

  • रोनाल्डो र मेसीलाई पछि पार्दै लेवान्डोस्की बने वर्ष खेलाडी

    काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की यस वर्षको फिफा वर्ष खेलाडी घोषित भएका छन् । वायर्नलाई च्याम्पियन्स लिग र बुन्डेस लिगा उपाधि दिलाएका उनी फिफा वर्ष खेलाडी घोषित भएका हुन् ।

    लेवान्डोस्कीले जुभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसीलाई पछि पार्दै वर्षको उत्कृष्ट पुरुष फुटबलरको अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

    messi.jpgविश्व फुटबलको सर्वोच्च संस्था विश्व फुटबल महासंघ (फिफा)ले वर्ष खेलाडीको सूची सार्वजनिक गर्दा लेवान्डोस्की, रोनाल्डो र मेसीेलाई अन्तिम तीन खेलाडीमा मनोनयन गरेको थियो ।

    पोल्याण्ड राष्ट्रिय टोलीका कस्तानसमेत रहेका लेवान्डोस्कीले बुन्डेस लिगामा २ सय ५० गोलको कीतिमान् कायम गर्न सफल भएका छन् ।

     


    शुक्रवार, पौष ३ २०७७११:५६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij