Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओली सच्चिएर फेरि आएमा पार्टीमा स्थान दिन्छौं : प्रचण्ड

ओली सच्चिएर फेरि आएमा पार्टीमा स्थान दिन्छौं : प्रचण्ड

  • मंगलवार, पौष ७ २०७७

  • 1.4K
    SHARES

  • ओली सच्चिएर फेरि आएमा पार्टीमा स्थान दिन्छौं : प्रचण्ड

    केपी शर्मा ओली सच्चिएर फेरि आएमा पार्टीमा स्थान दिने नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताउनु भएको छ ।

    प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। “केपी ओलीले गल्ती गरेँ, जनताप्रति अन्तरघात गरेँ, मैले पार्टी र सरकार चलाउन सकिनँ, पार्टी होइन गुट चलाएँ भनेर आत्मालोचना गरेर आएमा हामीले पार्टीमा फेरि पनि स्थान दिन्छौँ,” दाहालको भनाई थियो ।

    उहाँले आफूहरुको बैठक पार्टीको भए पनि अर्को गुटको भेला भएको बताए । “यो पार्टीको बैठक हो, अर्को गुटको भेला हो,” उहाँले भन्नुभयो।


    मंगलवार, पौष ७ २०७७०६:११:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij