Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भलिबल प्रशिक्षक रिमालको निधन

भलिबल प्रशिक्षक रिमालको निधन

  • शनिवार, पौष ११ २०७७

  • 695
    SHARES

  • भलिबल प्रशिक्षक रिमालको निधन

    काठमाडौं । राष्ट्रिय भलिबल टिमका वरिष्ठ प्रशिक्षक सुदेश रिमालको निधन भएको छ । ब्रेन ट्युमर’को उपचारका क्रममा उनको निधन भएको हो ।

    'ब्रेन ट्युमर’ भएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा पछिल्लो ५ दिनयता उनको उपचार भइरहेको थियो । केही दिनयता उनलाई विशेष आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो ।

    राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षकको रुपमा लामो समय काम गरेका रिमालले विभागीय टिममासमेत आबद्ध भएर प्रशिक्षण दिएका थिए ।

     


    शनिवार, पौष ११ २०७७०३:४९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij