Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मूल्यवृद्धि गर्नेविरुद्ध अनुसन्धान थालिएको सरकारी दाबी, होला त कारबाही ?

मूल्यवृद्धि गर्नेविरुद्ध अनुसन्धान थालिएको सरकारी दाबी, होला त कारबाही ?

  • मंगलवार, पौष २१ २०७७

  • 1.2K
    SHARES

  • मूल्यवृद्धि गर्नेविरुद्ध अनुसन्धान थालिएको सरकारी दाबी, होला त कारबाही ?

    काठमाडौं । बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि भएको गुनासो बढेपछि सरकारले अनुसन्धान थालेको छ ।

    बजारमा खाने तेल र छड तथा सिमेन्टको मूल्य अस्वाभाविक रुपमा बढेको भन्दै उपभोक्ताले गुनासो गरेपछि अनुसन्धान थालेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाईँले बताउनुभयो ।

    उहाँकाअनुसार सामान आर्यात गर्दाको सबै बिल र विवरण बुझाउन विभागले व्यवसायीलाई निर्देशन दिएको छ ।

    अनुसन्धानका क्रममा अप्राकृतिक ढंगले मूल्य बढाएको पाइए कारबाही गरिने पनि उहाँले बताउनुभयो ।


    मंगलवार, पौष २१ २०७७११:४६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij