Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बैंक आज शनिबार पनि खुल्ने

बैंक आज शनिबार पनि खुल्ने

  • शनिवार, पौष २५ २०७७

  • 1.2K
    SHARES

  • बैंक आज शनिबार पनि खुल्ने

    काठमाडौं । शनिबार पनि बैंक खुला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    आज दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

    राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु आजपनि खुला रहने भएका छन् । केहि बैंकहरुले हिजो नै सूचना प्रकाशित गरेर आज शनिबार पनि दिउसो बैंक खुला रहने जानकारी गराएका थिए ।


    शनिवार, पौष २५ २०७७०६:५५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij