Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

इटालियन सिरी ए फुटबलमा एसी मिलानको महत्वपूर्ण जित

इटालियन सिरी ए फुटबलमा एसी मिलानको महत्वपूर्ण जित

  • आइतवार, पौष २६ २०७७

  • 949
    SHARES

  • इटालियन सिरी ए फुटबलमा  एसी मिलानको  महत्वपूर्ण जित

    इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलान विजयी भएको छ।

    घरेलु मैदानमा भएको खेलमा एसी मिलानले तोरिनोलाई २–० ले पराजित गरेको हो ।

    एसी मिलानका लागि राफाएल लिएओले २५ औँ मिनेटमा गोल गरे । यस्तै ३६ औँ मिनेटमा पाएको पेनाल्टीमा फ्र्याक्क केसिएले गोल गरे ।

    जितपछि १७ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा कायम छ ।

    अरु खेलमा एट्लान्टाले बेनेवेन्तोलाई ४–१ तथा जेनोआले बोलोग्नालाई २–० ले पराजित गरेका छन् ।


    आइतवार, पौष २६ २०७७०७:०४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij