Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पिएसएलको ड्राफ्ट आज, कति छ सन्दीपको मूल्य ?

पिएसएलको ड्राफ्ट आज, कति छ सन्दीपको मूल्य ?

  • आइतवार, पौष २६ २०७७

  • 938
    SHARES

  • पिएसएलको ड्राफ्ट आज, कति छ सन्दीपको मूल्य ?

    काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल) टि–ट्वान्टी क्रिकेटको ड्राफ्ट आज हुँदैछ ।

    पाकिस्तानको लाहोरमा हुने ड्राफ्ट नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा सुरु हुनेछ । ड्राफ्टमा नेपालका १० खेलाडी रहेका छन् ।

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा छन् । यो सर्वाधिक उच्च मूल्यको क्याटेगोरी हो ।

    यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले एक लाख ४० हजार देखि दुई लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

    यस्तै, राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्कासहित अन्य नौ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् ।

     


    आइतवार, पौष २६ २०७७०३:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij