Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय टोलीका पूर्वगोलकिपर शाहीको निधन !

राष्ट्रिय टोलीका पूर्वगोलकिपर शाहीको निधन !

  • सोमवार, पौष २७ २०७७

  • 702
    SHARES

  • राष्ट्रिय टोलीका पूर्वगोलकिपर शाहीको निधन !

    काठमाडौं । पूर्वराष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उहाँको गएराति दैलेखमा निधन भएको हो ।

    विभिन्न रोगबाट पीडित शाही पछिल्लोसमय दैलेखस्थित चौरटामा हुनुहुन्थ्यो । शाहीले सन् १९७९ देखि १९८८ सम्म नेपाली राष्ट्रिय टोलीको गोलकिपरको भूमिका निभाउनुभएको थियो ।

    शाही सन् १९९५ देखि २००२ सम्म एन्फाका महासचिवसमेत हुनुहुन्थ्यो । उहाँ एन्फाबाहेक पनि अन्य विभिन्न खेलकुद संघहरुमा पनि आबद्ध हुनुहुन्थ्यो ।

     


    सोमवार, पौष २७ २०७७०३:३६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij