Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज पनि सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज पनि सुनुवाइ

  • आइतवार, माघ ११ २०७७

  • 785
    SHARES

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज पनि सुनुवाइ

    काठमाडौं । प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाको आज सातौं दिन संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । अघिल्लो साताको आइतबारदेखि चलिरहेको सुनुवाइ हेर्दाहेर्दै रहेको छ ।

    प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा रहेको मुद्दामा निवेदकहरुले बहस गरिरहेका छन् । सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धका १३ थान निवेदन रहेका छन् ।

    ती निवेदनमा पक्षका कानुन व्यवासायीले संविधानले नदिएको अधिकार प्रयोग गरि विघटन गरेको दावी पेश गरिरहेका छन् ।


    आइतवार, माघ ११ २०७७११:४२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij