Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

थप १०९ जनालाई कोरोना संक्रमण, मृत्यु कति?

थप १०९ जनालाई कोरोना संक्रमण, मृत्यु कति?

  • शनिवार, माघ १७ २०७७

  • 788
    SHARES

  • थप १०९ जनालाई कोरोना संक्रमण, मृत्यु कति?

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ८५४ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ।

    हाल देशभर २ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २७ पुगेको छ।


    शनिवार, माघ १७ २०७७०५:३३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij