Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेटः थप ५२२ जनामा संक्रमण पुष्टि, मृतकको ३० संख्या पुग्यो

कोरोना अपडेटः थप ५२२ जनामा संक्रमण पुष्टि, मृतकको ३० संख्या पुग्यो

  • बुधवार, आषाढ १७ २०७७

  • 664
    SHARES

  • कोरोना अपडेटः थप ५२२ जनामा संक्रमण पुष्टि, मृतकको ३० संख्या पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ ।

    त्यसमध्ये ४ हजार ६ सय ५६ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मृतकको ३० संख्या पुगेको छ।

    पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ८६ को २४ घण्टामा पीसीआर गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।


    बुधवार, आषाढ १७ २०७७०४:३९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij