Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

  • शुक्रवार, माघ ३० २०७७

  • 915
    SHARES

  • नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

    काठमाडौं । विश्व क्रिकेट लिग टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ ।

    यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।

    तर, कोभिड १९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।


    शुक्रवार, माघ ३० २०७७१२:२३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij