Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय महिला लिग फुटबलमा आज पनि दुई खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबलमा आज पनि दुई खेल हुँदै

  • शनिवार, फाल्गुण १ २०७७

  • 1.0K
    SHARES

  • राष्ट्रिय महिला लिग फुटबलमा आज पनि दुई खेल हुँदै

    काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज पनि दुई खेल हुँदै छन ।

    आज पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिका भिड्दै छन भने दोस्रो खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिष्पर्धा हुँदै छ ।

    दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ । आर्मी र वालिङ नगरपालिकाबीचको खेल दिउँसो १२ बजे सुरु हुने छ भने विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच आजको दोस्रो खेल दिउँसो ३ बजे शुरु हुने छ ।

    १४ अङ्क जोडेको पुलिस चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्कसहित छैठौं स्थानमा छ । शीर्ष स्थानमा रहेको एपीएफको २४ अङ्क छ, भने आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा कायम भएको छ ।


    शनिवार, फाल्गुण १ २०७७०८:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij