Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

युरोपा लिग : आर्सनलसँग बेनिफिका ३–२ गोल अन्तरले पराजित

युरोपा लिग : आर्सनलसँग बेनिफिका ३–२ गोल अन्तरले पराजित

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 858
    SHARES

  • युरोपा लिग : आर्सनलसँग बेनिफिका ३–२ गोल अन्तरले पराजित

    काठमाडौं । युरोपा लिग फुटबलमा आर्सनलले बेनिफिकालाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा लिगको समूह ’बी’ को शीर्ष स्थानमा रहेको आर्सनलले बेनिफिकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

    यस्तै समूह ’सी’ को शीर्ष स्थानमा रहेको वायर लिभान्कुसे योङ ब्वाइजसँग २–० गोल अन्तरले पराजित भएको छ ।

    यस्तै रेन्जर्सले रोयल एन्टओर्पलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

    अर्को खेलमा साल्भिया प्राग्वीले लिसेस्टरलाई २–० गोलले, नापोलीले ग्राण्डालाई २–१, अजक्सले लिलिलाई २–१ गोलले पराजित गरेको छ ।


    शुक्रवार, फाल्गुण १४ २०७७०९:१५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij