Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक,संसद बैठक बोलाउन सिफारिस गर्न सक्ने

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक,संसद बैठक बोलाउन सिफारिस गर्न सक्ने

  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक,संसद बैठक बोलाउन सिफारिस गर्न सक्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाकिएको हो । प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

    मंगलबारको फैसलामा १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चले परमादेश जारी गरेको अवस्थामा आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद बैठक आव्हानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना छ ।


    शुक्रवार, फाल्गुण १४ २०७७१२:१०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij