Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले दिए रावललाई जवाफ, ‘प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्’

ओलीले दिए रावललाई जवाफ, ‘प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्’

  • सोमवार, फाल्गुण २४ २०७७

  • 799
    SHARES

  • ओलीले दिए रावललाई जवाफ, ‘प्रधानमन्त्री कुन पार्टीको हो सर्वोच्चलाई सोध्नुस्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहका नेता डा. भीम रावललाई जवाफ दिएका छन् । नेता रावलले आइतबार पुर्नस्थापित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री कुन पार्टीको हो ? भनेर सोधेका थिए । उनले रावलको नाम नदिइ आज त्यसको जवाफ फर्काएका हुन् ।

    एक सय ११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीले संसद्मा आफूलाई कुन प्रधानमन्त्री भएको भन्ने प्रश्नको जवाफ दिँदै सवोच्च अदालतलाई गएर सोध्न आग्रह गरे ।

    ‘यदि मैले उहाँलाई कुन पार्टीको हो भनेर सोधेँ भने ?’, उनले भने ।


    सोमवार, फाल्गुण २४ २०७७०२:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij