Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ला लिगा : लेभान्टेसँग भ्यालेन्सिया १-० गोल अन्तरले पराजित

ला लिगा : लेभान्टेसँग भ्यालेन्सिया १-० गोल अन्तरले पराजित

  • शनिवार, फाल्गुण २९ २०७७

  • 643
    SHARES

  • ला लिगा : लेभान्टेसँग भ्यालेन्सिया १-० गोल अन्तरले पराजित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले साँघुरो जित निकालेको छ ।

    शुक्रबार राति भएको खेलमा लेभान्टेले भ्यालेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    घरेलु मैदानमा लेभान्टेलाई जित दिलाउन रोजरले निर्णायक गोल गरे । खेलको १८ औं मिनेटमा उनले निर्णायक गोल गरेका हुन् ।

    जितसँगै लेभान्टेले २७ खेलमा ३५ अंक जोडेको छ । लेभान्टे लिगको आठौं स्थानमा उक्लिएको छ ।

    भ्यालेन्सिया २७ खेलमा ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।


    शनिवार, फाल्गुण २९ २०७७०९:४२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij