Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

  • सोमवार, चैत्र २ २०७७

  • 920
    SHARES

  • राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनुभएको छ । उहाँले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    यसअघि, त्रिवि शिक्षण अस्पतालमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २३ गते कोरोनाविरुद्धको खोप लगाउनुभएको थियो । प्रधानमन्त्री ओलीले खोप लगाउँदै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको थियो ।

    हिमाली जिल्लामा भने ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप वितरण भइरहेको छ ।

     


    सोमवार, चैत्र २ २०७७०३:४५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij