Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले के भने ?

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले के भने ?

  • बुधवार, चैत्र ४ २०७७

  • 2.4K
    SHARES

  • एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले के भने ?

    काठमाडौँ – कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सदनबाट विश्वासको मत लिने बताएका छन्।

    प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा शाहीको नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

    एमालेको सो निर्णयमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले सदनबाट विश्वासको मत लिने बताएका हुन्।

    उनले भने, ‘लोकतन्त्रमा समर्थन दिने, लिने कुरा सामान्य हुन् । उहाँहरूले समर्थन फिर्ता लिएको खण्डमा म सदनबाट विश्वासको मत लिन्छु। ‘त्यसका लागि हामी मानसिकरुपमा तयार छौँ।’

    एमालेले भोलि चैत ५ गतेबाट लागू हुने गरी सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

     


    बुधवार, चैत्र ४ २०७७०५:१४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij