Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालले पनि बोलाए आफू पक्षीय सांसदहरुको बैठक

नेपालले पनि बोलाए आफू पक्षीय सांसदहरुको बैठक

  • बिहिवार, चैत्र ५ २०७७

  • 1.0K
    SHARES

  • नेपालले पनि बोलाए आफू पक्षीय सांसदहरुको बैठक

    काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षले बिहीबार ११ बजे आफू पक्षीय सांसदहरुको बैठक बोलाएको छ।

    कार्यकर्ता भेला भइरहेको स्थान ललितपुरको होटल हेरिटेजमा सांसदहरुको बैठक बोलाइएको नेपाल पक्षका नेता विष्णु रिजालले जानकारी दिनुभयो।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोही समयमा बालुवाटारमा संसदीय दलको बैठक बोलाउनुभएको छ ।

    ओलीले संसदीय दलको बैठकबाट नेपाल पक्षलाई गुटगत भेलाको आरोप लगाउँदै कारवाही प्रक्रिया अघि बढाउने अनुमान गरिएको छ।


    बिहिवार, चैत्र ५ २०७७१०:४६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij