Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

खनाल–नेपाल समूहद्धारा संगठनको राष्ट्रिय भेलालाई तीव्रता

खनाल–नेपाल समूहद्धारा संगठनको राष्ट्रिय भेलालाई तीव्रता

  • मंगलवार, चैत्र १० २०७७

  • 945
    SHARES

  • खनाल–नेपाल समूहद्धारा संगठनको राष्ट्रिय भेलालाई तीव्रता

    काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले संगठनको राष्ट्रिय भेलालाई तीव्रता दिएको छ ।

    यसैक्रममा विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय भेला आज हुँदै छ ।

    काठमाडौं कमलमादीस्थित प्रज्ञा प्रतिष्ठनामा हुने भेलालालाई नेता माधवकुमार नेपालले संबोधन गर्ने कार्यक्रम छ ।

    पार्टीभित्र विवाद बढ्दै जाँदा खनाल–नेपाल समूहले राष्ट्रिय भेला जारी राख्ने निर्णय गरेको छ ।


    मंगलवार, चैत्र १० २०७७१०:३४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij