Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

  • शनिवार, चैत्र १४ २०७७

  • 1.1K
    SHARES

  • सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

    काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै छ । 

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा समाज कल्याण खेलकुद केन्द्र र मनोहरा युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुने छ ।

    समाज कल्याण र मनोहराबीचको खेल बिहान ११:०० बजे सुरु हुने छ । 

    यस्तै दोस्रो खेलमा स्वयम्भु क्लब र सानेपा क्लबबीच प्रतिस्पर्धा हुने छ । स्वयम्भु र सानेपाबीचको खेल दिउसो २ बजे सुरु हुनेछ । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

    सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ुबीु डिभिजनमा बढुवा हुने छ ।

    यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्ने छ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्ने छ ।

     


    शनिवार, चैत्र १४ २०७७१०:५३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij