Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

थ्री नेसन्स कप: बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

थ्री नेसन्स कप: बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

  • शनिवार, चैत्र १४ २०७७

  • 1.3K
    SHARES

  • थ्री नेसन्स कप:  बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

    अब नेपालले पर्सी सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।

    तस्बिर : एन्फा ।


    शनिवार, चैत्र १४ २०७७०७:२६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij