Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
सर्वसाधारणदेखि नेतासम्मले यसरी मनाए होली पर्व :

हेर्नुहोस् होली मनाएका दृश्य १० तस्बिरमा !

हेर्नुहोस् होली मनाएका दृश्य १० तस्बिरमा !

  • आइतवार, चैत्र १५ २०७७

  • 1.8K
    SHARES

  • हेर्नुहोस् होली मनाएका दृश्य १० तस्बिरमा !

    काठमाडौं । आज रङहरुको पर्व होली अर्थात फागु पूर्णिमा ।

    holi (3).jpgआज विशेषगरी हिमाली तथा पहाडी जिल्लाहरुमा यो पर्व मनाइँदै छ ।

    holi (7).jpg

    तराईका जिल्लाहरुमा भने होली भोली (सोमबार) मनाइने छ ।

    holi (8).jpg

    यद्यपि, यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रह गरेको छ ।

    holi (6).jpg

    साथै, होलीमा अवान्छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले पनि चेकजाँचमा कडाइ गरेको छ ।

    holi (1).jpg

    यसका बीच पनि वसन्तपुरलगायत काठमाडौंका केही ठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको छ ।

    holi (4).jpg

    प्रशासनका कडाइका कारण अधिकांशले परिवार, साथीभाइ र सहकर्मीहरुसँग सामान्य तरिकाले होली पर्व मनाइरहेका छन् ।

    rekha.jpg

    साथै, कलाकार, खेलाडी, नेता तथा विभिन्न क्षेत्र तथा पेशाका मानिसहरुले पनि होली पर्व मनाइरहेका छन् । 

    165881529_10219449389999029_6547443150154270788_n.jpg

    जसमध्ये, नेतृ रामकुमारी झाक्री, क्रिकेटर पारस खड्का, नायिका रेखा थापा र गायक सीताराम पोखरेलले होली खेलेका तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।165294452_3837012886346687_3315120792707284830_n.jpgतस्बिरहरु : सामाजिक सञ्जाल ।


    आइतवार, चैत्र १५ २०७७०१:११:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij