Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल र बंगलादेश थ्री नेसन्स कपको उपाधिका लाागि भिड्दैं

नेपाल र बंगलादेश थ्री नेसन्स कपको उपाधिका लाागि भिड्दैं

  • सोमवार, चैत्र १६ २०७७

  • 1.1K
    SHARES

  • नेपाल र बंगलादेश थ्री नेसन्स कपको उपाधिका लाागि भिड्दैं

    काठमाडौं । ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको उपाधिका लाागि आज नेपाल र बंगलादेश भिड्दै छन् ।

    कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेका हुन् ।

    नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले कीर्गिस्तानलाई १–० ले हराएको थियो ।

    फाईनल खेल दशरथ रङ्गशालामा आज साँझ साढे ५ बजे हुने छ । नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आजको खेलमा आफ्नो टोलीले गोलको खडेरी चिर्दै उपाधि जित्ने दाबी गरेका छन् ।

    नेपालले लगातार सात अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन् ।


    सोमवार, चैत्र १६ २०७७०८:२३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij