Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थपिए १५६ कोरोना संक्रमित, ५८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए १५६ कोरोना संक्रमित, ५८ जना डिस्चार्ज

  • आइतवार, श्रावण ४ २०७७

  • 695
    SHARES

  • पछिल्लो २४ घण्टामा थपिए १५६ कोरोना संक्रमित, ५८ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

    मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

    यस्तै, आइतबार कोरोना संक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।


    आइतवार, श्रावण ४ २०७७०४:३५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij