Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कुशलले हाने डेब्यूमै अर्धशतक

कुशलले हाने डेब्यूमै अर्धशतक

  • शनिवार, बैशाख ४ २०७८

  • 862
    SHARES

  • कुशलले हाने डेब्यूमै अर्धशतक

    काठमाडौं । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियको डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिजको जारी उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध डेब्यू गरेका उनले अर्धशतक प्रहार गरेका हुन् ।

    डेब्यु खेलमा ओपनिङको जिम्मेवारी पाएका उनले आक्रमक ब्याटिङ गरेका थिए । कुशलले ३० बलमा ५ चौका र ४ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

    कीर्तिपुरस्थित त्रिवि मेदानमा जारी खेलमा अहिले नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याइरहेको छ ।

     


    शनिवार, बैशाख ४ २०७८०३:५७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij