Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images
नेपाल भर्सेस मलेसिया

नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए विकेट

नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए विकेट

  • सोमवार, बैशाख ६ २०७८

  • 740
    SHARES

  • नेपाललाई पाँचौ सफलता, सन्दीपले लिए विकेट

    काठमाडौं । त्रिकोणात्मक टि–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिहेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरिहेको मलेसियाले १०.२ ओभरमा ५ विकेट गुमाएर ६८ रन बनाएको छ ।

    नेपालका लागि करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका छन् । पछिल्लोे विकेट सन्दीपले लिएका हुन् ।

    नेपालको प्लेइङ ११ :

    ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम ।

     


    सोमवार, बैशाख ६ २०७८०२:१७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij