Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूर्वराजा ज्ञानेन्द्र दम्पतिलाई कोरोना संक्रमण पुष्टि

पूर्वराजा ज्ञानेन्द्र दम्पतिलाई कोरोना संक्रमण पुष्टि

  • मंगलवार, बैशाख ७ २०७८

  • 1.0K
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र दम्पतिलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    भारतको हरिद्वारमा कुम्भमेलामा सहभागी भएर आइतबार स्वदेश फर्कनुभएका उहाँहरुलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।

    पूर्वराजा शाहनिकट स्रोतका अनुसार भारतबाट फर्किएर आएलगत्तै शाह दम्पतिले कोरोना परीक्षण गराउनुभएको थियो ।

    शाह दम्पतिको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     


    मंगलवार, बैशाख ७ २०७८०२:०८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij