Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सोमबार बस्ने भनिएको कांग्रेस बैठक किन भयो स्थगित?

सोमबार बस्ने भनिएको कांग्रेस बैठक किन भयो स्थगित?

  • आइतवार, बैशाख १२ २०७८

  • 901
    SHARES

  • सोमबार बस्ने भनिएको कांग्रेस बैठक किन भयो स्थगित?

    काठमाडौँ – नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

    आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ मा केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो।

    बैठकमा पार्टीको महाधिवेशनसँग केन्द्रित आन्तरिक विषय तथा सदस्यहरूको सन्दर्भमा छलफल भएको नेता अर्जुन नरसिंह केसीले बताउनुभयो।

    सरकार गठन र अविश्वास प्रस्तावका सन्दर्भमा यसअघिकै निर्णय निरन्तर रहेको र विकल्प खोज्ने प्रयास जारी रहेको केसीले बताउनुभयो।


    आइतवार, बैशाख १२ २०७८०५:३४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij