Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना पुष्टि

पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना पुष्टि

  • आइतवार, बैशाख १९ २०७८

  • 714
    SHARES

  • पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना पुष्टि

    काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उहाँकी धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ।

    मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।

    दुवै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ ।

    पर्यटनमन्त्री रामनवमीका दिन माडीमा हजारौँ मानिसको सहभागितामा आयोजित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।


    आइतवार, बैशाख १९ २०७८०५:२६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij