Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणका कारण एकैदिन ५५ जनाको मृत्यु

कोरोना संक्रमणका कारण एकैदिन ५५ जनाको मृत्यु

  • मंगलवार, बैशाख २१ २०७८

  • 1.0K
    SHARES

  • कोरोना संक्रमणका कारण एकैदिन ५५ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो।

    यस्तै ७ हजार ६६० जना संक्रमित थपिएका छन् । ६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    कूल मृत्यु ३४१७ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको छ ।


    मंगलवार, बैशाख २१ २०७८०५:३४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij