Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल सुपर लिग एनएसएलमा आज दुई खेल हुदै, शीर्ष स्थानको होड

नेपाल सुपर लिग एनएसएलमा आज दुई खेल हुदै, शीर्ष स्थानको होड

  • बिहिवार, बैशाख २३ २०७८

  • 1.3K
    SHARES

  • नेपाल सुपर लिग एनएसएलमा आज दुई खेल हुदै, शीर्ष स्थानको होड

    काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) आज दुई खेल हुँदैछन्।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् भने दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसी भिड्ने छन्।

    पहिलो खेलमा ललितपुर र बुटवल दिउँसो साढे २ बजे मैदानमा उत्रने छन्। ललितपुरले जारी प्रतियोगितामा एउटा पनि जित निकाल्न सकेको छैन। अघिल्लो खेलमा पराजय ब्यहोरेको बुटवल ५ अंकसहित तालिकाको चौथो स्थानमा छ।

    त्यस्तै दोस्रो खेलमा काठमाडौं र विराटनगर भिड्नेछन्। समान ७ अंक जोडेका दुबै टोली शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रने छन्।


    बिहिवार, बैशाख २३ २०७८०९:२८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij