Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टीलाई एकतावद्ध बनाउन लचकता अपनाउन तयार छु : माधव नेपाल

पार्टीलाई एकतावद्ध बनाउन लचकता अपनाउन तयार छु : माधव नेपाल

  • शुक्रवार, बैशाख २४ २०७८

  • 966
    SHARES

  • पार्टीलाई एकतावद्ध बनाउन लचकता अपनाउन तयार छु : माधव नेपाल

    काठमााडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू पार्टीलाई एकतावद्ध बनाउन लचकता अपनाउन तयार रहेको बताउनुभएको छ । तर अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नगरेको स्पष्ट पार्नुभएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपालबीच सहमति भयो भन्ने विभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति स्पष्टीकरण दिँदै उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘हामी सिद्धान्त निष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन।’

    त्यस्तै नेपालले फागुन २८ पछि भएका बैठक र त्यसले गरेका निर्णय पनि फिर्ता हुनुपर्ने बताउनुभएको छ ।


    शुक्रवार, बैशाख २४ २०७८११:५१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij