Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

६९ जिल्लामा निषेधाज्ञा जारी, अब आठ बाँकी (सूचिसहित)

६९ जिल्लामा निषेधाज्ञा जारी, अब आठ बाँकी (सूचिसहित)

  • सोमवार, बैशाख २७ २०७८

  • 1.3K
    SHARES

  • ६९ जिल्लामा निषेधाज्ञा जारी, अब आठ बाँकी (सूचिसहित)

    काठमाडौँ । मुलुकमा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ ।वैशाख ७ गतेदेखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ६९ जिल्लामा पुगेको छ ।

    सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

    अब नेपालका आठ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ । निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा मनाङ, मुस्ताङ, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् । गृह मन्त्रालयले पूर्ण र आंशिक गरेर ६८ जिल्ला भने पनि सोलुखुम्बुमा पनि गए रातिदेखि निषेधाज्ञा शुरु भएको हो ।

    यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला

     

     
     
     
     


    सोमवार, बैशाख २७ २०७८१०:१६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij