Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

  • बिहिवार, श्रावण ८ २०७७

  • 716
    SHARES

  • सुनको मुल्यमा नयाँ रेकर्ड, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको बिहीबार पुनः नयाँ कीर्तिमान कायम भएको हो । आज प्रतितोला पाँच सय रुपैयाँले बढेको सुन ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ९४ हजार ६५ रुपैयाँ पुगेको छ ।

    चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । सुनको मूल्य बढेसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


    बिहिवार, श्रावण ८ २०७७०१:०१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij