Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान

  • बुधवार, जेठ १२ २०७८

  • 749
    SHARES

  • मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान

    काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान गरेको छ ।

    २३ सदस्सीय खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराक प्रस्थान गरेको हो ।

    नेपालले मे २९ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए ।


    बुधवार, जेठ १२ २०७८०८:३०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij