Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबलको एसियाली छनोटको खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

विश्वकप फुटबलको एसियाली छनोटको खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

  • शुक्रवार, जेठ २८ २०७८

  • 751
    SHARES

  • विश्वकप फुटबलको एसियाली छनोटको खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

    कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राती पौने १० बजे सुरु हुनेछ ।

    अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई कठिन हुनेछ । तर, नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् ।


    शुक्रवार, जेठ २८ २०७८०९:३१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij